From e2912348191457084f136024f420c574b998146f Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Sun, 14 Aug 2022 12:22:29 +0545 Subject: [PATCH] Sun Aug 14 2022 12:22:28 GMT+0545 (Nepal Time) --- 09/13.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/09/13.txt b/09/13.txt index b10b822..c7ffb31 100644 --- a/09/13.txt +++ b/09/13.txt @@ -1 +1 @@ -\v 13 तर हननियाले जवाफ दिए, “प्रभु, यरूशलेममा तपाईंका पवित्र मानिसहरूलाई कति धेरै हानि पुर्‍याएका छन् भनी यस मानिसको बारेमा मैले धेरै जनाबाट सुनेको छु । \v 14 तपाईंको नाउँ लिने हरेकलाई गिरफ्तार गर्न तिनले मुख्य पूजाहारीहरूबाट अधिकार पाएका छन् ।” \v 15 तर प्रभुले तिनलाई भन्‍नुभयो, “जाऊ, किनकि अन्यजातिहरू र राजाहरू र इस्राएलका सन्तानहरूको सामु मेरो नाउँ प्रचार गर्न तिनी छानिएका एक पात्र हुन् । \v 16 किनकि मेरो नाउँको खातिर तिनले कति धेरै दुःख भोग्‍नुपर्नेछ भनी म तिनलाई देखाउनेछु ।” \ No newline at end of file +\v 13 तर हननियाले जवाफ दिए, “प्रभु, यरूशलेममा तपाईंका पवित्र मानिसहरूलाई कति धेरै हानि पुर्‍याएका छन् भनी यस मानिसको बारेमा मैले धेरै जनाबाट सुनेको छु । \v 14 तपाईंको नाउँ लिने हरेकलाई गिरफ्तार गर्न तिनले मुख्य पूजाहारीहरूबाट अधिकार पाएका छन् ।” \v 15 तर प्रभुले तिनलाई भन्‍नुभयो, “जाऊ, किनकि गैरयहूदीहरू र राजाहरू र इस्राएलका सन्तानहरूको सामु मेरो नाउँ प्रचार गर्न तिनी छानिएका एक पात्र हुन् । \v 16 किनकि मेरो नाउँको खातिर तिनले कति धेरै दुःख भोग्‍नुपर्नेछ भनी म तिनलाई देखाउनेछु ।” \ No newline at end of file