Wed Aug 10 2022 11:21:56 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-10 11:21:56 +05:45
parent 77ee779c72
commit e215eb8aa6
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 22 मोशालाई मिश्रका सारा विद्यामा शिक्षा दिइयो, र तिनी आफ्ना वचन र कर्ममा शक्तिशाली बने । \v 23 तर जब तिनी करिब चालिस वर्ष पुगे, तिनलाई आफ्ना दाजुहरू अर्थात् इस्राएलका सन्तानहरूलाई भेट गर्न मन लाग्यो । \v 24 एक जना इस्राएलीमाथि अन्याय भएको देखेर मोशाले त्यसको रक्षा गरे र त्यस मिश्रीलाई हिर्काएर अन्यायमा पर्नेको बदला लिएः \v 25 परमेश्‍वरले तिनद्वारा तिनका दाजुभाइहरूको छुट्कारा गर्न खोज्दै हुनुहुन्थ्यो भन्‍ने कुरा तिनीहरूले बुझ्लान् भनी तिनले सोचे, तर तिनीहरूले त्यो कुरा बुझेनन् ।
\v 22 मोशालाई मिश्रका सारा विद्यामा शिक्षा दिइयो, र तिनी आफ्ना वचन र कर्ममा शक्तिशाली बने । \v 23 तर जब तिनी करिब चालिस वर्ष पुगे, तिनलाई आफ्ना दाजुहरू अर्थात् इस्राएलका सन्तानहरूलाई भेट गर्न मन लाग्यो । \v 24 एक जना इस्राएलीमाथि अन्याय भएको देखेर मोशाले त्यसको रक्षा गरे र त्यस मिश्रीलाई मारेर अन्यायमा पर्नेको बदला लिएः \v 25 परमेश्‍वरले तिनका हातद्वारा तिनका दाजुभाइहरूको छुट्कारा गर्न खोज्दै हुनुहुन्थ्यो भन्‍ने कुरा तिनीहरूले बुझ्लान् भनी तिनले सोचे, तर तिनीहरूले त्यो कुरा बुझेनन् ।