From e215eb8aa66f1958de278ce0009341410c64a589 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Wed, 10 Aug 2022 11:21:56 +0545 Subject: [PATCH] Wed Aug 10 2022 11:21:56 GMT+0545 (Nepal Time) --- 07/22.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/07/22.txt b/07/22.txt index d61304c..4b09ece 100644 --- a/07/22.txt +++ b/07/22.txt @@ -1 +1 @@ -\v 22 मोशालाई मिश्रका सारा विद्यामा शिक्षा दिइयो, र तिनी आफ्ना वचन र कर्ममा शक्तिशाली बने । \v 23 तर जब तिनी करिब चालिस वर्ष पुगे, तिनलाई आफ्ना दाजुहरू अर्थात् इस्राएलका सन्तानहरूलाई भेट गर्न मन लाग्यो । \v 24 एक जना इस्राएलीमाथि अन्याय भएको देखेर मोशाले त्यसको रक्षा गरे र त्यस मिश्रीलाई हिर्काएर अन्यायमा पर्नेको बदला लिएः \v 25 परमेश्‍वरले तिनीद्वारा तिनका दाजुभाइहरूको छुट्कारा गर्न खोज्दै हुनुहुन्थ्यो भन्‍ने कुरा तिनीहरूले बुझ्लान् भनी तिनले सोचे, तर तिनीहरूले त्यो कुरा बुझेनन् । \ No newline at end of file +\v 22 मोशालाई मिश्रका सारा विद्यामा शिक्षा दिइयो, र तिनी आफ्ना वचन र कर्ममा शक्तिशाली बने । \v 23 तर जब तिनी करिब चालिस वर्ष पुगे, तिनलाई आफ्ना दाजुहरू अर्थात् इस्राएलका सन्तानहरूलाई भेट गर्न मन लाग्यो । \v 24 एक जना इस्राएलीमाथि अन्याय भएको देखेर मोशाले त्यसको रक्षा गरे र त्यस मिश्रीलाई मारेर अन्यायमा पर्नेको बदला लिएः \v 25 परमेश्‍वरले तिनका हातद्वारा तिनका दाजुभाइहरूको छुट्कारा गर्न खोज्दै हुनुहुन्थ्यो भन्‍ने कुरा तिनीहरूले बुझ्लान् भनी तिनले सोचे, तर तिनीहरूले त्यो कुरा बुझेनन् । \ No newline at end of file