Fri Aug 12 2022 11:04:08 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-12 11:04:12 +05:45
parent 206fa6d219
commit cf80362be6
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 9 तर त्यस सहरमा सिमोन नाउँ गरेको एक जना मानिस थियो जसले पहिले जादुगरी गर्ने गर्थ्यो; त्यसले आफूलाई एक महत्त्वपूर्ण मानिस हुँ भन्‍ने दाबी गर्दै तिनले सामरियाका मानिसहरूलाई छक्‍क पार्ने गर्थ्यो । \v 10 सबैभन्दा सानादेखि सबैभन्दा ठुलासम्मका सबै सामरीहरूले त्यसका कुरा ध्यान दिएर सुन्थे; तिनीहरूले भन्थे, “यी मानिस परमेश्‍वरका ती शक्ति हुन् जसलाई महान् भनिन्छ ।” \v 11 तिनीहरूले त्यसका कुरा सुन्थे किनभने त्यसले आफ्नो जादुगरीद्वारा लामो समयदेखि तिनीहरूलाई चकित पार्दै आएको थियो ।
\v 9 तर त्यस सहरमा सिमोन नाउँ गरेको एक जना मानिस थियो जसले पहिले जादुगरी गर्ने गर्थ्यो; त्यसले आफूलाई एक महत्त्वपूर्ण मानिस हुँ भन दाबी गर्दै तिनले सामरियाका मानिसहरूलाई छक्‍क पार्ने गर्थ्यो । \v 10 सबैभन्दा सानादेखि सबैभन्दा ठुलासम्मका सबै सामरीहरूले त्यसका कुरा ध्यान दिएर सुन्थे; तिनीहरूले भन्थे, “यी मानिस परमेश्‍वरका ती शक्ति हुन् जसलाई महान् भनिन्छ ।” \v 11 तिनीहरूले त्यसका कुरा सुन्थे किनभने त्यसले आफ्नो जादुगरीद्वारा लामो समयदेखि तिनीहरूलाई चकित पार्दै आएको थियो ।