diff --git a/08/09.txt b/08/09.txt index 41df5f4..b35eecf 100644 --- a/08/09.txt +++ b/08/09.txt @@ -1 +1 @@ -\v 9 तर त्यस सहरमा सिमोन नाउँ गरेको एक जना मानिस थियो जसले पहिले जादुगरी गर्ने गर्थ्यो; त्यसले आफूलाई एक महत्त्वपूर्ण मानिस हुँ भन्‍ने दाबी गर्दै तिनले सामरियाका मानिसहरूलाई छक्‍क पार्ने गर्थ्यो । \v 10 सबैभन्दा सानादेखि सबैभन्दा ठुलासम्मका सबै सामरीहरूले त्यसका कुरा ध्यान दिएर सुन्थे; तिनीहरूले भन्थे, “यी मानिस परमेश्‍वरका ती शक्ति हुन् जसलाई महान् भनिन्छ ।” \v 11 तिनीहरूले त्यसका कुरा सुन्थे किनभने त्यसले आफ्नो जादुगरीद्वारा लामो समयदेखि तिनीहरूलाई चकित पार्दै आएको थियो । \ No newline at end of file +\v 9 तर त्यस सहरमा सिमोन नाउँ गरेको एक जना मानिस थियो जसले पहिले जादुगरी गर्ने गर्थ्यो; त्यसले आफूलाई एक महत्त्वपूर्ण मानिस हुँ भनी दाबी गर्दै तिनले सामरियाका मानिसहरूलाई छक्‍क पार्ने गर्थ्यो । \v 10 सबैभन्दा सानादेखि सबैभन्दा ठुलासम्मका सबै सामरीहरूले त्यसका कुरा ध्यान दिएर सुन्थे; तिनीहरूले भन्थे, “यी मानिस परमेश्‍वरका ती शक्ति हुन् जसलाई महान् भनिन्छ ।” \v 11 तिनीहरूले त्यसका कुरा सुन्थे किनभने त्यसले आफ्नो जादुगरीद्वारा लामो समयदेखि तिनीहरूलाई चकित पार्दै आएको थियो । \ No newline at end of file