Thu Aug 18 2022 11:45:44 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-18 11:45:44 +05:45
parent 88425900ed
commit cd6ce386c7
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 36 परमेश्‍वरले इस्राएलका मानिसहरूलाई पठाउनुभएको सन्देश तपाईंहरूलाई थाहै छ, जब उहाँले सबैका प्रभु अर्थात् येशू ख्रीष्‍टद्वारा शान्तिको बारेमा सुसमाचार प्रचार गर्नुभयो, \v 37 तब यूहन्‍नाले प्रचार गरेको बप्‍तिस्मापश्‍चात् गालीलबाट सुरु गरेर सारा यहूदियाभरि भएका घटनाहरूको बारेमा तपाईंहरूलाई थाहै छ; \v 38 ती घटनाहरू नासरतका येशूको बारेमा हुन् कि कसरी परमेश्‍वरले पवित्र आत्मा र शक्तिले उहाँलाई अभिषेक गर्नुभयो । उहाँले असल कामहरू गर्नुभयो र शैतानद्वारा पीडितहरूलाई निको पार्दै जानुभयो किनकि परमेश्‍वर उहाँसित हुनुहुन्थ्यो ।
\v 36 परमेश्‍वरले इस्राएलका मानिसहरूलाई पठाउनुभएको सन्देश तपाईंहरूलाई थाहै छ, जब उहाँले सबैका प्रभु अर्थात् येशू ख्रीष्‍टद्वारा शान्तिको बारेमा सुसमाचार प्रचार गर्नुभयो, \v 37 तब यूहन्‍नाले प्रचार गरेको बप्‍तिस्मापश्‍चात् गालीलबाट सुरु गरेर सारा यहूदियाभरि भएका घटनाहरूको बारेमा तपाईंहरूलाई थाहै छ; \v 38 ती घटनाहरू नासरतका येशूको बारेमा हुन् कि कसरी परमेश्‍वरले पवित्र आत्मा र शक्तिले उहाँलाई अभिषेक गर्नुभयो । उहाँले असल कामहरू गर्नुभयो र शैतानद्वारा पीडितहरू सबैलाई निको पार्दै जानुभयो किनकि परमेश्‍वर उहाँसित हुनुहुन्थ्यो ।