From cd6ce386c7ac4256a1e813712d8e9f9b9d53ea28 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Thu, 18 Aug 2022 11:45:44 +0545 Subject: [PATCH] Thu Aug 18 2022 11:45:44 GMT+0545 (Nepal Time) --- 10/36.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/10/36.txt b/10/36.txt index e07d150..21f906a 100644 --- a/10/36.txt +++ b/10/36.txt @@ -1 +1 @@ -\v 36 परमेश्‍वरले इस्राएलका मानिसहरूलाई पठाउनुभएको सन्देश तपाईंहरूलाई थाहै छ, जब उहाँले सबैका प्रभु अर्थात् येशू ख्रीष्‍टद्वारा शान्तिको बारेमा सुसमाचार प्रचार गर्नुभयो, \v 37 तब यूहन्‍नाले प्रचार गरेको बप्‍तिस्मापश्‍चात् गालीलबाट सुरु गरेर सारा यहूदियाभरि भएका घटनाहरूको बारेमा तपाईंहरूलाई थाहै छ; \v 38 ती घटनाहरू नासरतका येशूको बारेमा हुन् कि कसरी परमेश्‍वरले पवित्र आत्मा र शक्तिले उहाँलाई अभिषेक गर्नुभयो । उहाँले असल कामहरू गर्नुभयो र शैतानद्वारा पीडितहरूलाई निको पार्दै जानुभयो किनकि परमेश्‍वर उहाँसित हुनुहुन्थ्यो । \ No newline at end of file +\v 36 परमेश्‍वरले इस्राएलका मानिसहरूलाई पठाउनुभएको सन्देश तपाईंहरूलाई थाहै छ, जब उहाँले सबैका प्रभु अर्थात् येशू ख्रीष्‍टद्वारा शान्तिको बारेमा सुसमाचार प्रचार गर्नुभयो, \v 37 तब यूहन्‍नाले प्रचार गरेको बप्‍तिस्मापश्‍चात् गालीलबाट सुरु गरेर सारा यहूदियाभरि भएका घटनाहरूको बारेमा तपाईंहरूलाई थाहै छ; \v 38 ती घटनाहरू नासरतका येशूको बारेमा हुन् कि कसरी परमेश्‍वरले पवित्र आत्मा र शक्तिले उहाँलाई अभिषेक गर्नुभयो । उहाँले असल कामहरू गर्नुभयो र शैतानद्वारा पीडितहरू सबैलाई निको पार्दै जानुभयो किनकि परमेश्‍वर उहाँसित हुनुहुन्थ्यो । \ No newline at end of file