Thu Aug 25 2022 11:49:15 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-25 11:49:16 +05:45
parent 1b9882db0d
commit c4f196effe
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 32 त्यसैले हाम्रा पितापुर्खाहरूलाई परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको सुसमाचार हामी तपाईंहरूलाई भन्दैछौ \v 33 जुन उहाँले येशूलाई मृत्युबाट जीवित पार्नुभएर, हामी, तिनीहरूका सन्तानहरूका निम्ति पूरा गरिदिनुभयो । जसरी यो दोस्रो भजनमा लेखिएको छः ‘तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु ।’ \v 34 उहाँको शरीर नकुहोस् भनी उहाँले येशूलाई मृत्युबाट जीवित पार्नुभयो भन्‍ने तथ्यबारे परमेश्‍वर यसरी बोल्नुभएको छः ‘म तिमीहरूलाई दाऊदलाई दिएको पवित्र र निश्‍चित आशिष् दिनेछु ।’
\v 32 त्यसैले हाम्रा पितापुर्खाहरूलाई परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको सुसमाचार हामी तपाईंहरूलाई भन्दैछौ \v 33 जुन उहाँले येशूलाई मृत्युबाट जीवित पार्नुभएर, हामी, तिनीहरूका सन्तानहरूका निम्ति पूरा गरिदिनुभयो । जसरी दोस्रो भजनमा लेखिएको छः ‘तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु ।’ \v 34 उहाँको शरीर नकुहोस् भनी उहाँले येशूलाई मृत्युबाट जीवित पार्नुभयो भन्‍ने तथ्यबारे परमेश्‍वर यसरी बोल्नुभएको छः ‘म तिमीहरूलाई दाऊदलाई दिएको पवित्र र निश्‍चित आशिष‍हरू दिनेछु ।’