Thu Aug 25 2022 11:47:15 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
1b04063ce2
commit
1b9882db0d
|
@ -1 +1 @@
|
|||
\v 32 त्यसैले हाम्रा पितापुर्खाहरूलाई परमेश्वरले प्रतिज्ञा गर्नुभएको सुसमाचार हामी तपाईंहरूलाई भन्दैछौ \v 33 जुन उहाँले येशूलाई मृत्युबाट जीवित पार्नुभएर, हामी, तिनीहरूका सन्तानहरूका निम्ति पूरा गरिदिनुभयो । जसरी यो दोस्रो भजनमा लेखिएको छः ‘तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु ।’ \v 34 उहाँको शरीर नकुहोस् भनी उहाँले येशूलाई मृत्युबाट जीवित पार्नुभयो भन्ने तथ्यबारे उहाँले यसरी बोल्नुभएको छ, ‘म तिमीलाई दाऊदको पवित्र र निश्चित आशिष् दिनेछु ।’
|
||||
\v 32 त्यसैले हाम्रा पितापुर्खाहरूलाई परमेश्वरले प्रतिज्ञा गर्नुभएको सुसमाचार हामी तपाईंहरूलाई भन्दैछौ \v 33 जुन उहाँले येशूलाई मृत्युबाट जीवित पार्नुभएर, हामी, तिनीहरूका सन्तानहरूका निम्ति पूरा गरिदिनुभयो । जसरी यो दोस्रो भजनमा लेखिएको छः ‘तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु ।’ \v 34 उहाँको शरीर नकुहोस् भनी उहाँले येशूलाई मृत्युबाट जीवित पार्नुभयो भन्ने तथ्यबारे परमेश्वर यसरी बोल्नुभएको छः ‘म तिमीहरूलाई दाऊदलाई दिएको पवित्र र निश्चित आशिष् दिनेछु ।’
|
Loading…
Reference in New Issue