Fri Sep 16 2022 11:33:59 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-16 11:33:59 +05:45
parent dd4ef0168a
commit bc4bb94d6b
1 changed files with 1 additions and 2 deletions

View File

@ -1,2 +1 @@
\v 3 “म किलिकियाको टार्ससमा जन्मेको एक यहूदी हुँ, तर यही सहरमा गमलिएलको चरणमा शिक्षा पाएको व्यक्ति हुँ । मलाई हाम्रा पुर्खाहरूको व्यवस्थाको कडा नियमहरूअनुसार शिक्षा दिइएको थियो । आज तपाईंहरूजस्तै म पनि परमेश्‍वरको निम्ति जोसिलो छु । \v 4 मैले स्‍‍त्रीहरू र पुरुषहरू दुवैलाई बाँध्दै र तिनीहरूलाई झ्यालखानामा सुम्पदै, यस मार्गलाई मृत्युसम्मै सताएँ, \v 5 जुन प्रधान पूजाहारी र सबै धर्म-गुरुहरूले गवाही दिन सक्छन् । मैले दमस्कस भाइहरूका लागि उहाँहरूबाट पत्र प्राप्त गरे, र
मलाई दमस्कसमा यात्रा गर्नलाई त्यहाँका भाइहरूका लागि मैले प्रधान पूजाहारी र सबै धर्म-गुरुहरूबाट पत्र पनि पाएको थिएँ, जसको गवाही उहाँहरूले नै दिन सक्‍नुहुन्छ । मैले यस मार्गकाहरूलाई बाँधेर दण्ड दिनको लागि यरूशलेममा ल्याउनुपर्थ्यो ।
\v 3 “म किलिकियाको टार्ससमा जन्मेको एक यहूदी हुँ, तर यही सहरमा गमलिएलको चरणमा शिक्षा पाएको व्यक्ति हुँ । मलाई हाम्रा पुर्खाहरूको व्यवस्थाको कडा नियमहरूअनुसार शिक्षा दिइएको थियो । आज तपाईंहरूजस्तै म पनि परमेश्‍वरको निम्ति जोसिलो छु । \v 4 मैले स्‍‍त्रीहरू र पुरुषहरू दुवैलाई बाँध्दै र तिनीहरूलाई झ्यालखानामा सुम्पदै, यस मार्गलाई मृत्युसम्मै सताएँ, \v 5 जुन प्रधान पूजाहारी र सबै धर्म-गुरुहरूले गवाही दिन सक्छन् । मैले दमस्कस भाइहरूका लागि उहाँहरूबाट पत्र प्राप्त गरे, र तिनीहरूलाई बाँधेर दण्ड दिनको लागि यरूशलेममा ल्याउन म त्यहाँ गएँ ।