diff --git a/22/03.txt b/22/03.txt index 2eaa671..f4acc64 100644 --- a/22/03.txt +++ b/22/03.txt @@ -1,2 +1 @@ -\v 3 “म किलिकियाको टार्ससमा जन्मेको एक यहूदी हुँ, तर यही सहरमा गमलिएलको चरणमा शिक्षा पाएको व्यक्ति हुँ । मलाई हाम्रा पुर्खाहरूको व्यवस्थाको कडा नियमहरूअनुसार शिक्षा दिइएको थियो । आज तपाईंहरूजस्तै म पनि परमेश्‍वरको निम्ति जोसिलो छु । \v 4 मैले स्‍‍त्रीहरू र पुरुषहरू दुवैलाई बाँध्दै र तिनीहरूलाई झ्यालखानामा सुम्पदै, यस मार्गलाई मृत्युसम्मै सताएँ, \v 5 जुन प्रधान पूजाहारी र सबै धर्म-गुरुहरूले गवाही दिन सक्छन् । मैले दमस्कस भाइहरूका लागि उहाँहरूबाट पत्र प्राप्त गरे, र -मलाई दमस्कसमा यात्रा गर्नलाई त्यहाँका भाइहरूका लागि मैले प्रधान पूजाहारी र सबै धर्म-गुरुहरूबाट पत्र पनि पाएको थिएँ, जसको गवाही उहाँहरूले नै दिन सक्‍नुहुन्छ । मैले यस मार्गकाहरूलाई बाँधेर दण्ड दिनको लागि यरूशलेममा ल्याउनुपर्थ्यो । \ No newline at end of file +\v 3 “म किलिकियाको टार्ससमा जन्मेको एक यहूदी हुँ, तर यही सहरमा गमलिएलको चरणमा शिक्षा पाएको व्यक्ति हुँ । मलाई हाम्रा पुर्खाहरूको व्यवस्थाको कडा नियमहरूअनुसार शिक्षा दिइएको थियो । आज तपाईंहरूजस्तै म पनि परमेश्‍वरको निम्ति जोसिलो छु । \v 4 मैले स्‍‍त्रीहरू र पुरुषहरू दुवैलाई बाँध्दै र तिनीहरूलाई झ्यालखानामा सुम्पदै, यस मार्गलाई मृत्युसम्मै सताएँ, \v 5 जुन प्रधान पूजाहारी र सबै धर्म-गुरुहरूले गवाही दिन सक्छन् । मैले दमस्कस भाइहरूका लागि उहाँहरूबाट पत्र प्राप्त गरे, र तिनीहरूलाई बाँधेर दण्ड दिनको लागि यरूशलेममा ल्याउन म त्यहाँ गएँ ।