Tue Sep 20 2022 20:59:00 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-20 20:59:00 +05:45
parent 5ffcd932bc
commit b9a3608988
2 changed files with 3 additions and 2 deletions

View File

@ -1 +1 @@
\v 9 त्यसैले त्यहाँ ठुलो होहल्ला भयो, अनि कतिपय फरिसीहरूमध्येका शास्‍‍त्रीहरू उठे र यसो भन्दै तर्क गरे, “यी मानिसमा हामी कुनै गल्ती भेट्टाउँदैनौं । यदि आत्मा वा स्वर्गदूतले नै तिनीसँग बोलेका हुन् भने, के गर्ने त?” \v 10 जब त्यहाँ अझै ठुलो विवाद उठ्‍यो, तिनीहरूले पावललाई टुक्रा-टुक्रा पार्लान् कि भनेर मुख्य कप्‍तान डराए । त्यसैले तिनले तल गएर परिषद्का सदस्यहरूका बीचबाट पावललाई जबरजस्ती किल्लामा ल्याउन सिपाहीहरूलाई आदेश दिए ।
\v 9 त्यसैले त्यहाँ ठुलो होहल्ला भयो, अनि कतिपय फरिसीहरूमध्येका शास्‍‍त्रीहरू उठे र यसो भन्दै तर्क गरे, “यी मानिसमा हामी कुनै गल्ती भेट्टाउँदैनौं । यदि आत्मा वा स्वर्गदूतले नै तिनीसँग बोलेका हुन् भने, के गर्ने त?” \v 10 जब त्यहाँ अझै ठुलो विवाद उठ्‍यो, तिनीहरूले पावललाई टुक्रा-टुक्रा पार्लान् कि भनेर मुख्य कप्‍तान डराए । त्यसैले नले तल गएर परिषद्का सदस्यहरूका बीचबाट पावललाई जबरजस्ती किल्लामा ल्याउन सिपाहीहरूलाई आदेश दिए ।

View File

@ -388,6 +388,7 @@
"23-14",
"23-16",
"23-18",
"23-20"
"23-20",
"23-22"
]
}