Tue Sep 20 2022 20:57:00 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-20 20:57:00 +05:45
parent ac2d391116
commit 5ffcd932bc
1 changed files with 1 additions and 1 deletions

View File

@ -1,2 +1,2 @@
\v 22 त्यसैले मुख्य कप्‍तानले त्यो जवान मानिसलाई यस्तो निर्देशन दिएर जान दिए, “तिमीले मलाई यी कुराहरू
भनेका छौ भनी अरू कसैलाई नभन्‍नू ।” \v 23 त्यसपछि तिनले दुई जना कप्‍तानलाई बोलाए र भने, “कैसरियासम्म जानको लागि दुई सय जना सिपाही, साथै सत्तरी जना घोडचढी र दुई सय जना भालाधारी सिपाही तयार पार । तिमीहरू रातको तेस्रो घडीमा हिंड्नुपर्नेछ ।” \v 24 अनि तिनले पावलले चढ्न सक्‍ने जनावरहरू उपलब्ध गराउन र नलाई शासक फेलिक्सकहाँ सुरक्षित पुर्‍याउनलाई आज्ञा गरे ।
भनेका छौ भनी अरू कसैलाई नभन्‍नू ।” \v 23 त्यसपछि तिनले दुई जना कप्‍तानलाई बोलाए र भने, “कैसरियासम्म जानको लागि दुई सय जना सिपाही, साथै सत्तरी जना घोडचढी र दुई सय जना भालाधारी सिपाही तयार पार । तिमीहरू रातको तेस्रो घडीमा हिंड्नुपर्नेछ ।” \v 24 नले पावलले चढ्न सक्‍ने जनावरहरू उपलब्ध गराउन र तिनलाई शासक फेलिक्सकहाँ सुरक्षित पुर्‍याउन पनि आज्ञा गरे ।