Tue Sep 20 2022 20:53:00 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
5aa0d6d2df
commit
ac2d391116
|
@ -1,2 +1,2 @@
|
|||
\v 22 त्यसैले मुख्य कप्तानले त्यो जवान मानिसलाई यस्तो निर्देशन दिएर जान दिए, “तिमीले मलाई यी कुराहरू
|
||||
भनेका छौ भनी अरू कसैलाई नभन्नू ।” \v 23 त्यसपछि तिनले दुई जना कप्तानलाई बोलाए र भने, “कैसरियासम्म जानको लागि दुई सय जना सिपाही, र सत्तरी जना घोडचढी र दुई सय जना भालाधारी सिपाही तयार पार । तिमीहरू रातको तेस्रो पहरमा हिडँनुपर्नेछ ।” \v 24 अनि उनले पावलले चढ्न सक्ने जनावरहरू उपलब्ध गराउन र उनलाई शासक फेलिक्सकहाँ सुरक्षित पुर्याउनलाई आज्ञा गरे ।
|
||||
भनेका छौ भनी अरू कसैलाई नभन्नू ।” \v 23 त्यसपछि तिनले दुई जना कप्तानलाई बोलाए र भने, “कैसरियासम्म जानको लागि दुई सय जना सिपाही, साथै सत्तरी जना घोडचढी र दुई सय जना भालाधारी सिपाही तयार पार । तिमीहरू रातको तेस्रो घडीमा हिंड्नुपर्नेछ ।” \v 24 अनि तिनले पावलले चढ्न सक्ने जनावरहरू उपलब्ध गराउन र उनलाई शासक फेलिक्सकहाँ सुरक्षित पुर्याउनलाई आज्ञा गरे ।
|
Loading…
Reference in New Issue