diff --git a/23/22.txt b/23/22.txt index d5a01fb..8356439 100644 --- a/23/22.txt +++ b/23/22.txt @@ -1,2 +1,2 @@ \v 22 त्यसैले मुख्य कप्‍तानले त्यो जवान मानिसलाई यस्तो निर्देशन दिएर जान दिए, “तिमीले मलाई यी कुराहरू -भनेका छौ भनी अरू कसैलाई नभन्‍नू ।” \v 23 त्यसपछि तिनले दुई जना कप्‍तानलाई बोलाए र भने, “कैसरियासम्म जानको लागि दुई सय जना सिपाही, र सत्तरी जना घोडचढी र दुई सय जना भालाधारी सिपाही तयार पार । तिमीहरू रातको तेस्रो पहरमा हिडँनुपर्नेछ ।” \v 24 अनि उनले पावलले चढ्न सक्‍ने जनावरहरू उपलब्ध गराउन र उनलाई शासक फेलिक्सकहाँ सुरक्षित पुर्‍याउनलाई आज्ञा गरे । \ No newline at end of file +भनेका छौ भनी अरू कसैलाई नभन्‍नू ।” \v 23 त्यसपछि तिनले दुई जना कप्‍तानलाई बोलाए र भने, “कैसरियासम्म जानको लागि दुई सय जना सिपाही, साथै सत्तरी जना घोडचढी र दुई सय जना भालाधारी सिपाही तयार पार । तिमीहरू रातको तेस्रो घडीमा हिंड्नुपर्नेछ ।” \v 24 अनि तिनले पावलले चढ्न सक्‍ने जनावरहरू उपलब्ध गराउन र उनलाई शासक फेलिक्सकहाँ सुरक्षित पुर्‍याउनलाई आज्ञा गरे । \ No newline at end of file