Tue Sep 20 2022 20:41:00 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-20 20:41:01 +05:45
parent a8252b324f
commit b64bcdab2c
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 20 त्यो जवान मानिसले भन्यो, “ती यहूदीहरूले तिनको मुद्दालाई अझ ठिकसँग सोधपुछ गर्ने भनी तिनीहरू भोलि पावललाई तल परिषद्‌मा ल्याउनका लागि तपाईंलाई अनुरोध गर्न सहमत भएका छन् । \v 21 तर तपाईंले तिनीहरूको कुरा नमान्‍नुहोला, किनभने त्यहाँ चालिसभन्दा बढी मानिस तिनलाई मार्न पर्खेर बसिरहेका छन् । तिनीहरूले पावललाई नमारेसम्म न त खाने न पिउने भनी शपथ खाएर आफैंमाथि श्राप ल्याएका छन् । तिनी
\v 20 त्यो जवान मानिसले भन्यो, “ती यहूदीहरूले तिनको मुद्दालाई अझ ठिकसँग सोधपुछ गर्ने भनी तिनीहरू भोलि पावललाई तल परिषद्‌मा ल्याउनका लागि तपाईंलाई अनुरोध गर्न सहमत भएका छन् । \v 21 तर तपाईंले तिनीहरूको कुरा नमान्‍नुहोला, किनभने त्यहाँ चालिसभन्दा बढी मानिस तिनलाई मार्न पर्खेर बसिरहेका छन् । तिनीहरूले पावललाई नमारेसम्म न त खाने न पिउने भनी शपथ खाएर आफैंमाथि श्राप ल्याएका छन् । तिनीहरू अहिले पनि तपाईंबाटको स्वीकृतिलाई पर्खेर तयारीमा छन् ।"