From b64bcdab2cd20d8a699da1cad850fa84c06469dd Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Tue, 20 Sep 2022 20:41:01 +0545 Subject: [PATCH] Tue Sep 20 2022 20:41:00 GMT+0545 (Nepal Time) --- 23/20.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/23/20.txt b/23/20.txt index 7ffc214..29445c7 100644 --- a/23/20.txt +++ b/23/20.txt @@ -1 +1 @@ -\v 20 त्यो जवान मानिसले भन्यो, “ती यहूदीहरूले तिनको मुद्दालाई अझ ठिकसँग सोधपुछ गर्ने भनी तिनीहरू भोलि पावललाई तल परिषद्‌मा ल्याउनका लागि तपाईंलाई अनुरोध गर्न सहमत भएका छन् । \v 21 तर तपाईंले तिनीहरूको कुरा नमान्‍नुहोला, किनभने त्यहाँ चालिसभन्दा बढी मानिस तिनलाई मार्न पर्खेर बसिरहेका छन् । तिनीहरूले पावललाई नमारेसम्म न त खाने न पिउने भनी शपथ खाएर आफैंमाथि श्राप ल्याएका छन् ।” तिनी \ No newline at end of file +\v 20 त्यो जवान मानिसले भन्यो, “ती यहूदीहरूले तिनको मुद्दालाई अझ ठिकसँग सोधपुछ गर्ने भनी तिनीहरू भोलि पावललाई तल परिषद्‌मा ल्याउनका लागि तपाईंलाई अनुरोध गर्न सहमत भएका छन् । \v 21 तर तपाईंले तिनीहरूको कुरा नमान्‍नुहोला, किनभने त्यहाँ चालिसभन्दा बढी मानिस तिनलाई मार्न पर्खेर बसिरहेका छन् । तिनीहरूले पावललाई नमारेसम्म न त खाने न पिउने भनी शपथ खाएर आफैंमाथि श्राप ल्याएका छन् । तिनीहरू अहिले पनि तपाईंबाटको स्वीकृतिलाई पर्खेर तयारीमा छन् ।" \ No newline at end of file