Fri Sep 30 2022 11:09:21 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-30 11:09:21 +05:45
parent 289790b414
commit a487cd7d50
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 42 कैदीहरू पौडेर नाभागून् भनेर सिपाहीहरूले तिनीहरूलाई मार्ने योजना गरे l \v 43 तर कप्‍तानले पावललाई बचाउने चाहना गरे, त्यसैले तिनले तिनीहरूको योजनालाई रोके; र जसलाई पौडी खेल्न आउँछ तिनीहरूले पहिले जहाजबाट हाम फालेर उत्रून् र जमिनमा जाऊन् भन्‍ने तिनले आदेश दिए । \v 44 त्यसपछि तिनले बाँकी मानिसहरू जाऊन्, कोही काठका तख्ताहरूमा र कही जहाजका अन्य सामानहरूमा चढेर जाऊन् भने । यसरी हामी सबै जना जमिनमा सुरक्षित आइपुग्यौ
\v 42 कैदीहरू पौडेर नाभागून् भनेर सिपाहीहरूले तिनीहरूलाई मार्ने योजना गरे l \v 43 तर कप्‍तानले पावललाई बचाउने चाहना गरे, त्यसैले तिनले तिनीहरूको योजनालाई रोके; र जसलाई पौडी खेल्न आउँछ तिनीहरूले पहिले जहाजबाट हाम फालेर उत्रून् र जमिनमा जाऊन् भन्‍ने तिनले आदेश दिए । \v 44 त्यसपछि तिनले बाँकी मानिसहरू, कोही काठका तख्ताहरूमा र कही जहाजका अन्य सामानहरूमा चढेर जाऊन् भने । यसरी हामी सबै जना जमिनमा सुरक्षित आइपुग्यौ