ne_act_text_ulb/27/42.txt

1 line
1.0 KiB
Plaintext

\v 42 कैदीहरू पौडेर नाभागून् भनेर सिपाहीहरूले तिनीहरूलाई मार्ने योजना गरे l \v 43 तर कप्‍तानले पावललाई बचाउने चाहना गरे, त्यसैले तिनले तिनीहरूको योजनालाई रोके; र जसलाई पौडी खेल्न आउँछ तिनीहरूले पहिले जहाजबाट हाम फालेर उत्रून् र जमिनमा जाऊन् भन्‍ने तिनले आदेश दिए । \v 44 त्यसपछि तिनले बाँकी मानिसहरू, कोही काठका तख्ताहरूमा र कोही जहाजका अन्य सामानहरूमा चढेर जाऊन् भने । यसरी हामी सबै जना जमिनमा सुरक्षित आइपुग्यौं ।