Wed Aug 17 2022 11:03:30 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-17 11:03:30 +05:45
parent 828b80d786
commit 9211dd6884
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 13 त्यसपछि एउटा आवाजले तिनलाई भन्योः “उठ, पत्रुस अनि मारेर खाऊ ।” \v 14 तर पत्रुसले भने, “हुँदैन प्रभु; किनकि मैले कहिल्यै अशुद्ध र अपवित्र कुराहरू खाएको छैनँ ।” \v 15 तर त्यो आवाज दोस्रो पटक पनि तिनीकहाँ आयोः “परमेश्‍वरले जेलाई शुद्ध पार्नुभएको छ तिमीले त्यसलाई अशुद्ध नभन ।” \v 16 तिन पटकसम्म यसै भयो । त्यसपछि त्यो तन्‍नाजस्तो वस्तु तुरुन्तै आकाशतिर लगियो ।
\v 13 त्यसपछि एउटा आवाजले तिनलाई भन्योः “उठ, पत्रुस अनि मारेर खाऊ ।” \v 14 तर पत्रुसले भने, “हुँदैन प्रभु; किनकि मैले कहिल्यै अशुद्ध र अपवित्र कुराहरू खाएको छैनँ ।” \v 15 तर त्यो आवाज दोस्रो पटक पनि तिनीकहाँ आयोः “परमेश्‍वरले जे शुद्ध पार्नुभएको छ तिमीले त्यसलाई अशुद्ध भन्‍न हुँदैन ।” \v 16 तीन पटकसम्म यसै भयो; त्यसपछि त्यो तन्‍नाजस्तो वस्तु तुरुन्तै आकाशतिर लगियो ।