diff --git a/10/13.txt b/10/13.txt index c97550d..a96be0c 100644 --- a/10/13.txt +++ b/10/13.txt @@ -1 +1 @@ -\v 13 त्यसपछि एउटा आवाजले तिनलाई भन्योः “उठ, पत्रुस अनि मारेर खाऊ ।” \v 14 तर पत्रुसले भने, “हुँदैन प्रभु; किनकि मैले कहिल्यै अशुद्ध र अपवित्र कुराहरू खाएको छैनँ ।” \v 15 तर त्यो आवाज दोस्रो पटक पनि तिनीकहाँ आयोः “परमेश्‍वरले जेलाई शुद्ध पार्नुभएको छ तिमीले त्यसलाई अशुद्ध नभन ।” \v 16 तिन पटकसम्म यसै भयो । त्यसपछि त्यो तन्‍नाजस्तो वस्तु तुरुन्तै आकाशतिर लगियो । \ No newline at end of file +\v 13 त्यसपछि एउटा आवाजले तिनलाई भन्योः “उठ, पत्रुस अनि मारेर खाऊ ।” \v 14 तर पत्रुसले भने, “हुँदैन प्रभु; किनकि मैले कहिल्यै अशुद्ध र अपवित्र कुराहरू खाएको छैनँ ।” \v 15 तर त्यो आवाज दोस्रो पटक पनि तिनीकहाँ आयोः “परमेश्‍वरले जे शुद्ध पार्नुभएको छ तिमीले त्यसलाई अशुद्ध भन्‍न हुँदैन ।” \v 16 तीन पटकसम्म यसै भयो; त्यसपछि त्यो तन्‍नाजस्तो वस्तु तुरुन्तै आकाशतिर लगियो । \ No newline at end of file