Mon Sep 26 2022 12:38:45 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-26 12:38:45 +05:45
parent cbf9cb4a94
commit 8a852e5edc
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 25 मैले थाहा पाएँ कि यो मानिसले मृत्युको लायकको त्यस्तो कुनै गल्ती गरेको छैन; तर उसले सम्राटकहाँ जाने अपिल गरेकोले, मैले उसलाई पठाउने निर्णय गरें । \v 26 तर मसँग सम्राटलाई लेख्‍ने कुनै निश्‍चित कुराहरू छैन । यसकारण मैले उसलाई तपाईंहरूकहाँ ल्याएको छु, विशेषगरी राजा अग्रिप्पाकहाँ, ताकि मसँग मुद्दाको बारेमा लेख्‍ने केही कुराहरू होस् । \v 27 किनकि एउटा कैदीलाई पठाउनु र उसको विरुद्धको आरोपहरू उल्लेख नगर्नु मलाई अनुपयुक्त जस्तो लाग्छ ।”
\v 25 मैले थाहा पाएँ कि यो मानिसले मृत्युको लायकको त्यस्तो कुनै गल्ती गरेको छैन; तर उसले सम्राटकहाँ जाने अपिल गरेकोले, मैले उसलाई पठाउने निर्णय गरें । \v 26 तर मसँग सम्राटलाई लेख्‍ने कुनै निश्‍चित कुराहरू छैन । यसकारण मैले उसलाई तपाईंहरूकहाँ ल्याएको छु, विशेषगरी राजा अग्रिप्पाकहाँ, ताकि मसँग मुद्दाको बारेमा लेख्‍ने केही कुराहरू होस् । \v 27 किनकि एउटा कैदीलाई पठाउनु र उसको विरुद्धमा भएका आरोपहरू उल्लेख नगर्नु मलाई अनुपयुक्त जस्तो लाग्छ ।”