From 8a852e5edc350ca4815fd72adf7b8881b3a6cbf1 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Mon, 26 Sep 2022 12:38:45 +0545 Subject: [PATCH] Mon Sep 26 2022 12:38:45 GMT+0545 (Nepal Time) --- 25/25.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/25/25.txt b/25/25.txt index 64e9808..28d33b9 100644 --- a/25/25.txt +++ b/25/25.txt @@ -1 +1 @@ -\v 25 मैले थाहा पाएँ कि यो मानिसले मृत्युको लायकको त्यस्तो कुनै गल्ती गरेको छैन; तर उसले सम्राटकहाँ जाने अपिल गरेकोले, मैले उसलाई पठाउने निर्णय गरें । \v 26 तर मसँग सम्राटलाई लेख्‍ने कुनै निश्‍चित कुराहरू छैन । यसकारण मैले उसलाई तपाईंहरूकहाँ ल्याएको छु, विशेषगरी राजा अग्रिप्पाकहाँ, ताकि मसँग मुद्दाको बारेमा लेख्‍ने केही कुराहरू होस् । \v 27 किनकि एउटा कैदीलाई पठाउनु र उसको विरुद्धको आरोपहरू उल्लेख नगर्नु मलाई अनुपयुक्त जस्तो लाग्छ ।” \ No newline at end of file +\v 25 मैले थाहा पाएँ कि यो मानिसले मृत्युको लायकको त्यस्तो कुनै गल्ती गरेको छैन; तर उसले सम्राटकहाँ जाने अपिल गरेकोले, मैले उसलाई पठाउने निर्णय गरें । \v 26 तर मसँग सम्राटलाई लेख्‍ने कुनै निश्‍चित कुराहरू छैन । यसकारण मैले उसलाई तपाईंहरूकहाँ ल्याएको छु, विशेषगरी राजा अग्रिप्पाकहाँ, ताकि मसँग मुद्दाको बारेमा लेख्‍ने केही कुराहरू होस् । \v 27 किनकि एउटा कैदीलाई पठाउनु र उसको विरुद्धमा भएका आरोपहरू उल्लेख नगर्नु मलाई अनुपयुक्त जस्तो लाग्छ ।” \ No newline at end of file