Thu Aug 25 2022 10:49:15 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-25 10:49:15 +05:45
parent 92a8a47ab0
commit 8514415379
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 21 त्यसपछि मानिसहरूले एउटा राजाको माग गरे, र परमेश्‍वरले बेन्यामिन कुलको किशका छोरा शाऊललाई चालिस वर्षसम्मको निम्ति राजा हुनलाई दिनुभयो । \v 22 परमेश्‍वरले शाऊललाई राजाबाट हटाउनुभएपछि, उहाँले दाऊदलाई तिनीहरूको राजा हुनलाई खडा गर्नुभयो । परमेश्‍वरले यी नै दाऊदको बारेमा भन्‍नुभएको थियो, ‘यिशैका छोरा दाऊद मेरो हृदयअनुसारका मानिस भएको पाएँ र मैले चाहेको हरेक काम तिनले गर्नेछन् ।’
\v 21 त्यसपछि मानिसहरूले एउटा राजाको माग गरे, र परमेश्‍वरले बेन्यामिन कुलको किशका छोरा शाऊललाई चालिस वर्षसम्मको निम्ति राजा हुनलाई दिनुभयो । \v 22 परमेश्‍वरले शाऊललाई राजाबाट हटाउनुभएपछि, उहाँले दाऊदलाई तिनीहरूको राजा हुनलाई खडा गर्नुभयो । परमेश्‍वरले यी नै दाऊदको बारेमा भन्‍नुभएको थियो, ‘यिशैका छोरा दाऊद मेरो हृदयअनुसारका मानिस भएको पाएको छु जसले मैले चाहेको सबै काम तिनले गर्छन् ।’