diff --git a/13/21.txt b/13/21.txt index 3da1e7d..e809ed0 100644 --- a/13/21.txt +++ b/13/21.txt @@ -1 +1 @@ -\v 21 त्यसपछि मानिसहरूले एउटा राजाको माग गरे, र परमेश्‍वरले बेन्यामिन कुलको किशका छोरा शाऊललाई चालिस वर्षसम्मको निम्ति राजा हुनलाई दिनुभयो । \v 22 परमेश्‍वरले शाऊललाई राजाबाट हटाउनुभएपछि, उहाँले दाऊदलाई तिनीहरूको राजा हुनलाई खडा गर्नुभयो । परमेश्‍वरले यी नै दाऊदको बारेमा भन्‍नुभएको थियो, ‘यिशैका छोरा दाऊद मेरो हृदयअनुसारका मानिस भएको पाएँ र मैले चाहेको हरेक काम तिनले गर्नेछन् ।’ \ No newline at end of file +\v 21 त्यसपछि मानिसहरूले एउटा राजाको माग गरे, र परमेश्‍वरले बेन्यामिन कुलको किशका छोरा शाऊललाई चालिस वर्षसम्मको निम्ति राजा हुनलाई दिनुभयो । \v 22 परमेश्‍वरले शाऊललाई राजाबाट हटाउनुभएपछि, उहाँले दाऊदलाई तिनीहरूको राजा हुनलाई खडा गर्नुभयो । परमेश्‍वरले यी नै दाऊदको बारेमा भन्‍नुभएको थियो, ‘यिशैका छोरा दाऊद मेरो हृदयअनुसारका मानिस भएको पाएको छु जसले मैले चाहेको सबै काम तिनले गर्छन् ।’ \ No newline at end of file