Wed Sep 21 2022 19:45:47 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-21 19:45:48 +05:45
parent 9f5bb4daa6
commit 7cee4905af
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 28 तिनीहरूले यी मानिसलाई किन दोष लगाए भनी मैले जान्‍न चाहे, त्यसैलेे मैले िनलाई तिनीहरूको परिषद्‌मा ल्याएँ । \v 29 मैले थाहा पाएँ कि तिनीहरूको आफ्नै व्यवस्थाको विरुद्धमा िनलाई दोष लगाइएको रहेछ, तर मृत्युदण्ड दिनुपर्ने वा झ्यालखानामा हाल्नुपर्ने त्यस्तो दोष मैले िनको विरुद्धमा देखिनँ । \v 30 तब मलाई यो जानकारी गराइयो कि त्यहाँ यी मानिसको विरुद्ध षड्‌यन्‍‍त्र गरिएको थियो, त्यसैले मैले तुरुन्तै तिनलाई तपाईंकहाँ पठाए, र तिनलाई दोष लगाउनेहरूलाई पनि तिनको विरुद्धमा जे-जे छ तपाईंकै उपस्थितिमा राख्‍नू भनी निर्देशन दिएको छु । बिदा !”
\v 28 तिनीहरूले यी मानिसलाई किन दोष लगाए भनी मैले जान्‍न चाहे, त्यसैलेे मैले िनलाई तिनीहरूको परिषद्‌मा ल्याएँ । \v 29 मैले थाहा पाएँ कि तिनीहरूको आफ्नै व्यवस्थाको विरुद्धमा िनलाई दोष लगाइएको रहेछ, तर मृत्युदण्ड दिनुपर्ने वा झ्यालखानामा हाल्नुपर्ने त्यस्तो दोष मैले िनको विरुद्धमा देखिनँ । \v 30 तब मलाई यो जानकारी गराइयो कि त्यहाँ यी मानिसको विरुद्ध षड्‌यन्‍‍त्र गरिएको थियो, त्यसैले मैले तुरुन्तै यिनलाई तपाईंकहाँ पठाए, र यिनलाई दोष लगाउनेहरूलाई पनि यिनको विरुद्धमा जे-जे छ तपाईंकै उपस्थितिमा राख्‍नू भनी निर्देशन दिएको छु । बिदा !”