diff --git a/23/28.txt b/23/28.txt index af170a4..31ed8c9 100644 --- a/23/28.txt +++ b/23/28.txt @@ -1 +1 @@ -\v 28 तिनीहरूले यी मानिसलाई किन दोष लगाए भनी मैले जान्‍न चाहे, त्यसैलेे मैले तिनलाई तिनीहरूको परिषद्‌मा ल्याएँ । \v 29 मैले थाहा पाएँ कि तिनीहरूको आफ्नै व्यवस्थाको विरुद्धमा तिनलाई दोष लगाइएको रहेछ, तर मृत्युदण्ड दिनुपर्ने वा झ्यालखानामा हाल्नुपर्ने त्यस्तो दोष मैले तिनको विरुद्धमा देखिनँ । \v 30 तब मलाई यो जानकारी गराइयो कि त्यहाँ यी मानिसको विरुद्ध षड्‌यन्‍‍त्र गरिएको थियो, त्यसैले मैले तुरुन्तै तिनलाई तपाईंकहाँ पठाए, र तिनलाई दोष लगाउनेहरूलाई पनि तिनको विरुद्धमा जे-जे छ तपाईंकै उपस्थितिमा राख्‍नू भनी निर्देशन दिएको छु । बिदा !” \ No newline at end of file +\v 28 तिनीहरूले यी मानिसलाई किन दोष लगाए भनी मैले जान्‍न चाहे, त्यसैलेे मैले यिनलाई तिनीहरूको परिषद्‌मा ल्याएँ । \v 29 मैले थाहा पाएँ कि तिनीहरूको आफ्नै व्यवस्थाको विरुद्धमा यिनलाई दोष लगाइएको रहेछ, तर मृत्युदण्ड दिनुपर्ने वा झ्यालखानामा हाल्नुपर्ने त्यस्तो दोष मैले यिनको विरुद्धमा देखिनँ । \v 30 तब मलाई यो जानकारी गराइयो कि त्यहाँ यी मानिसको विरुद्ध षड्‌यन्‍‍त्र गरिएको थियो, त्यसैले मैले तुरुन्तै यिनलाई तपाईंकहाँ पठाए, र यिनलाई दोष लगाउनेहरूलाई पनि यिनको विरुद्धमा जे-जे छ तपाईंकै उपस्थितिमा राख्‍नू भनी निर्देशन दिएको छु । बिदा !” \ No newline at end of file