Thu Sep 22 2022 12:20:29 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-22 12:20:29 +05:45
parent 71cb3d76db
commit 7ad52db85a
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 26 त्यही समयमा, पावलले तिनलाई पैसा दिन्छन् कि भनी तिनले आशा गरिरहेका थिए, त्यसैले तिनले पावललाई प्रायः बोलाउँथे र तिनीसँग कुरा गर्थे । \v 27 तर जब दुई वर्ष बित्यो, फेलिक्सपछि पर्सिअस फेस्तस शासक बने, तर फेलिक्सले यहूदीहरूको समर्थन प्राप्‍त गर्न चाहन्थे, त्यसैले उनले पावललाई निरन्तर पहरामा नै छोडिराखे ।
\v 26 त्यही समयमा, पावलले उनलाई पैसा दिन्छन् कि भनी उनले आशा गरेका थिए, त्यसैले उनले पावललाई प्रायः बोलाउँथे र तिनीसँग कुरा गर्थे । \v 27 तर जब दुई वर्ष बित्यो, फेलिक्सपछि पर्सिअस फेस्तस हाकिम बने, तर फेलिक्सले यहूदीहरूको समर्थन प्राप्‍त गर्न चाहन्थे, त्यसैले उनले पावललाई निरन्तर पहरामा नै छोडिराखे ।