diff --git a/24/26.txt b/24/26.txt index 44d7124..fb71a62 100644 --- a/24/26.txt +++ b/24/26.txt @@ -1 +1 @@ -\v 26 त्यही समयमा, पावलले तिनलाई पैसा दिन्छन् कि भनी तिनले आशा गरिरहेका थिए, त्यसैले तिनले पावललाई प्रायः बोलाउँथे र तिनीसँग कुरा गर्दथे । \v 27 तर जब दुई वर्ष बित्यो, फेलिक्सपछि पर्सिअस फेस्तस शासक बने, तर फेलिक्सले यहूदीहरूको समर्थन प्राप्‍त गर्न चाहन्थे, त्यसैले उनले पावललाई निरन्तर पहरामा नै छोडिराखे । \ No newline at end of file +\v 26 त्यही समयमा, पावलले उनलाई पैसा दिन्छन् कि भनी उनले आशा गरेका थिए, त्यसैले उनले पावललाई प्रायः बोलाउँथे र तिनीसँग कुरा गर्थे । \v 27 तर जब दुई वर्ष बित्यो, फेलिक्सपछि पर्सिअस फेस्तस हाकिम बने, तर फेलिक्सले यहूदीहरूको समर्थन प्राप्‍त गर्न चाहन्थे, त्यसैले उनले पावललाई निरन्तर पहरामा नै छोडिराखे । \ No newline at end of file