Mon Sep 19 2022 19:08:44 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
70da091f14
commit
54d1a70710
|
@ -1 +1 @@
|
|||
\v 14 तब तिनले भने, ʻहाम्रा पितापुर्खाहरूका परमेश्वरले उहाँको इच्छा जान्नको लागि, धार्मिक जनलाई देख्न, र उहाँको आफ्नै मुखबाट निस्केको आवाजलाई सुन्न तिमीलाई छान्नुभएको छ । \v 15 किनकि तिमीले देखेका र सुनेका कुराहरूको बारेमा तिमी सबै मानिसहरूका लागि गवाही बन्नेछौ । \v 16 अब तिमी किन पर्खिंदै छौ ? उठ, बप्तिस्मा लेऊ, र उहाँको नाउँ पुकारेर आफ्ना पापहरू पखाल ।
|
||||
\v 14 तब तिनले भने, ʻहाम्रा पितापुर्खाहरूका परमेश्वरले उहाँको इच्छा जान्नको लागि, धार्मिक जनलाई देख्न, र उहाँको आफ्नै मुखबाट निस्केको आवाजलाई सुन्न तपाईंलाई छान्नुभएको छ । \v 15 किनकि तपाईंले देखेका र सुनेका कुराहरूको बारेमा तपाईं सबै मानिसहरूका लागि गवाही बन्नेछौ । \v 16 अब तिमी किन पर्खिंदै छौ ? उठ, बप्तिस्मा लेऊ, र उहाँको नाउँ पुकारेर आफ्ना पापहरू पखाल ।
|
Loading…
Reference in New Issue