diff --git a/22/14.txt b/22/14.txt index f8979e1..697f43a 100644 --- a/22/14.txt +++ b/22/14.txt @@ -1 +1 @@ -\v 14 तब तिनले भने, ʻहाम्रा पितापुर्खाहरूका परमेश्‍वरले उहाँको इच्छा जान्‍नको लागि, धार्मिक जनलाई देख्‍न, र उहाँको आफ्नै मुखबाट निस्केको आवाजलाई सुन्‍न तिमीलाई छान्‍नुभएको छ । \v 15 किनकि तिमीले देखेका र सुनेका कुराहरूको बारेमा तिमी सबै मानिसहरूका लागि गवाही बन्‍नेछौ । \v 16 अब तिमी किन पर्खिंदै छौ ? उठ, बप्‍तिस्मा लेऊ, र उहाँको नाउँ पुकारेर आफ्ना पापहरू पखाल । \ No newline at end of file +\v 14 तब तिनले भने, ʻहाम्रा पितापुर्खाहरूका परमेश्‍वरले उहाँको इच्छा जान्‍नको लागि, धार्मिक जनलाई देख्‍न, र उहाँको आफ्नै मुखबाट निस्केको आवाजलाई सुन्‍न तपाईंलाई छान्‍नुभएको छ । \v 15 किनकि तपाईंले देखेका र सुनेका कुराहरूको बारेमा तपाईं सबै मानिसहरूका लागि गवाही बन्‍नेछौ । \v 16 अब तिमी किन पर्खिंदै छौ ? उठ, बप्‍तिस्मा लेऊ, र उहाँको नाउँ पुकारेर आफ्ना पापहरू पखाल । \ No newline at end of file