Thu Aug 18 2022 11:53:44 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-18 11:53:45 +05:45
parent 0de7f748cd
commit 542b1f0b10
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 39 यहूदीहरूको देश र यरूशलेम दुवैमा येशूले गर्नुभएका सबै कुराहरूका हामी साक्षी हौं । तिनीहरूले उहाँलाई काठमा झुण्ड्‍याएर मारे, \v 40 तर परमेश्‍वरले उहाँलाई तेस्रो दिनमा बिउँताउनुभयो र प्रकट गराउनुभयो, \v 41 सबैकहाँ होइन तर परमेश्‍वरले पहिले नै छान्‍नुभएका साक्षीहरूकहाँहामी नै ती साक्षीहरू हौँ जसले उहाँ मृतकहरूबाट बौरी उठ्नुभएपछि उहाँसँगै खायौँ र पियौँ ।
\v 39 यहूदीहरूको देश र यरूशलेम दुवैमा येशूले गर्नुभएका सबै कुराहरूका हामी साक्षी हौं । तिनीहरूले उहाँलाई काठमा झुण्ड्‍याएर मारे, \v 40 तर परमेश्‍वरले उहाँलाई तेस्रो दिनमा बिउँताउनुभयो र उहाँलाई प्रकट गराउनुभयो, \v 41 सबैकहाँ होइन, तर परमेश्‍वरले पहिले नै छान्‍नुभएका साक्षीहरूकहाँहामी नै ती साक्षीहरू हौँ जसले उहाँ मृतकहरूबाट बौरी उठ्नुभएपछि उहाँसँगै खायौँ र पियौँ ।