From 542b1f0b10805f4ad8061718af25768fc0017057 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Thu, 18 Aug 2022 11:53:45 +0545 Subject: [PATCH] Thu Aug 18 2022 11:53:44 GMT+0545 (Nepal Time) --- 10/39.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/10/39.txt b/10/39.txt index bbf6141..696993a 100644 --- a/10/39.txt +++ b/10/39.txt @@ -1 +1 @@ -\v 39 यहूदीहरूको देश र यरूशलेम दुवैमा येशूले गर्नुभएका सबै कुराहरूका हामी साक्षी हौं । तिनीहरूले उहाँलाई काठमा झुण्ड्‍याएर मारे, \v 40 तर परमेश्‍वरले उहाँलाई तेस्रो दिनमा बिउँताउनुभयो र प्रकट गराउनुभयो, \v 41 सबैकहाँ होइन तर परमेश्‍वरले पहिले नै छान्‍नुभएका साक्षीहरूकहाँ । हामी नै ती साक्षीहरू हौँ जसले उहाँ मृतकहरूबाट बौरी उठ्नुभएपछि उहाँसँगै खायौँ र पियौँ । \ No newline at end of file +\v 39 यहूदीहरूको देश र यरूशलेम दुवैमा येशूले गर्नुभएका सबै कुराहरूका हामी साक्षी हौं । तिनीहरूले उहाँलाई काठमा झुण्ड्‍याएर मारे, \v 40 तर परमेश्‍वरले उहाँलाई तेस्रो दिनमा बिउँताउनुभयो र उहाँलाई प्रकट गराउनुभयो, \v 41 सबैकहाँ होइन, तर परमेश्‍वरले पहिले नै छान्‍नुभएका साक्षीहरूकहाँ—हामी नै ती साक्षीहरू हौँ जसले उहाँ मृतकहरूबाट बौरी उठ्नुभएपछि उहाँसँगै खायौँ र पियौँ । \ No newline at end of file