Tue Aug 23 2022 10:56:01 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-23 10:56:02 +05:45
parent 85f520be69
commit 53eb576b4a
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 7 हेर, अचानक उनको छेउमा प्रभुका दूत देखा परे, र त्यस कोठामा ज्योति चम्क्यो । तिनले पत्रुसको कोखामा हिर्काएर उनलाई उठाए र भने, “छिटो उठ” त्यसपछि उनका हातहरूबाट साङ्लाहरू झरे । \v 8 स्वर्गदूतले तिनलाई भने, “तिमी आफैंले कपडाहरू र चप्पलहरू लगाऊ ।” पत्रुसले त्यसै गरे । स्वर्गदूतले तिनलाई भने, “आफ्ना बाहिरी वस्‍‍त्रहरू लगाऊ र मलाई पछ्याऊ ।’’
\v 7 हेर, अचानक उनको छेउमा प्रभुका दूत देखा परे, र त्यस कोठामा ज्योति चम्क्यो । तिनले पत्रुसको कोखामा हिर्काएर उनलाई उठाए र भने, “छिटो उठ,” त्यसपछि उनका हातहरूबाट साङ्लाहरू झरे । \v 8 स्वर्गदूतले नलाई भने, “तिमी आफैंले कपडाहरू र चप्पलहरू लगाऊ ।” पत्रुसले त्यसै गरे । स्वर्गदूतले नलाई भने, “आफ्ना बाहिरी वस्‍‍त्र लगाऊ र मलाई पछ्याऊ ।’’