diff --git a/12/07.txt b/12/07.txt index 8b69be5..3d5766e 100644 --- a/12/07.txt +++ b/12/07.txt @@ -1 +1 @@ -\v 7 हेर, अचानक उनको छेउमा प्रभुका दूत देखा परे, र त्यस कोठामा ज्योति चम्क्यो । तिनले पत्रुसको कोखामा हिर्काएर उनलाई उठाए र भने, “छिटो उठ ।” त्यसपछि उनका हातहरूबाट साङ्लाहरू झरे । \v 8 स्वर्गदूतले तिनलाई भने, “तिमी आफैंले कपडाहरू र चप्पलहरू लगाऊ ।” पत्रुसले त्यसै गरे । स्वर्गदूतले तिनलाई भने, “आफ्ना बाहिरी वस्‍‍त्रहरू लगाऊ र मलाई पछ्याऊ ।’’ \ No newline at end of file +\v 7 हेर, अचानक उनको छेउमा प्रभुका दूत देखा परे, र त्यस कोठामा ज्योति चम्क्यो । तिनले पत्रुसको कोखामा हिर्काएर उनलाई उठाए र भने, “छिटो उठ,” त्यसपछि उनका हातहरूबाट साङ्लाहरू झरे । \v 8 स्वर्गदूतले उनलाई भने, “तिमी आफैंले कपडाहरू र चप्पलहरू लगाऊ ।” पत्रुसले त्यसै गरे । स्वर्गदूतले उनलाई भने, “आफ्ना बाहिरी वस्‍‍त्र लगाऊ र मलाई पछ्याऊ ।’’ \ No newline at end of file