Fri Sep 09 2022 20:09:48 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-09 20:09:48 +05:45
parent 6842151775
commit 5168ab24f1
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 38 त्यसकारण यदि डेमेत्रियस र त्यसका साथमा भएका कारीगरहरूसँग कसैको विरुद्धमा केही दोष छ भने, अदालतहरू खुल्ला छन् र त्यहाँ न्यायाधीशहरू छन् । तिनीहरूले एक अर्काको विरुद्ध उजुरी दिऊन् । \v 39 तर यदि अरू विषयमा कुनै कुरा खोजी गर्नुहुन्छ भने, त्यसको नियमित सभामा निर्णय लिइनेछ । \v 40 किनकि आजको यस खैलाबैलाको दोष हामीलाई लाग्‍ने खतरा छ । यो बिनाकारणको हो र यसको व्याख्या गर्न हामी सक्दैनौँ ।” \v 41 यति भनेपछि उनले सभालाई विसर्जन गरे ।
\v 38 त्यसकारण यदि डेमेत्रियस र त्यसका साथमा भएका कारीगरहरूसँग कसैको विरुद्धमा केही दोष छ भने, अदालतहरू खुल्ला छन् र त्यहाँ न्यायाधीशहरू छन् । तिनीहरूले एक अर्काको विरुद्ध उजुरी दिऊन् । \v 39 तर यदि अरू विषयमा कुनै कुरा खोजी गर्नुहुन्छ भने, त्यसको नियमित सभामा निर्णय लिइनेछ । \v 40 किनकि आजको यस खैलाबैलाको दोष हामीलाई लाग्‍ने खतरा छ । यो गडबडीको कुनै कारण छैन, र हामीले यसको व्याख्या गर्न सक्नेछैनौं ।” \v 41 यति भनेपछि तिनले सभालाई विसर्जन गरे ।