From 5168ab24f168255ec4bf9af8c0214dd391811ebd Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Fri, 9 Sep 2022 20:09:48 +0545 Subject: [PATCH] Fri Sep 09 2022 20:09:48 GMT+0545 (Nepal Time) --- 19/38.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/19/38.txt b/19/38.txt index 182e4ed..917f611 100644 --- a/19/38.txt +++ b/19/38.txt @@ -1 +1 @@ -\v 38 त्यसकारण यदि डेमेत्रियस र त्यसका साथमा भएका कारीगरहरूसँग कसैको विरुद्धमा केही दोष छ भने, अदालतहरू खुल्ला छन् र त्यहाँ न्यायाधीशहरू छन् । तिनीहरूले एक अर्काको विरुद्ध उजुरी दिऊन् । \v 39 तर यदि अरू विषयमा कुनै कुरा खोजी गर्नुहुन्छ भने, त्यसको नियमित सभामा निर्णय लिइनेछ । \v 40 किनकि आजको यस खैलाबैलाको दोष हामीलाई लाग्‍ने खतरा छ । यो बिनाकारणको हो र यसको व्याख्या गर्न हामी सक्दैनौँ ।” \v 41 यति भनेपछि उनले सभालाई विसर्जन गरे । \ No newline at end of file +\v 38 त्यसकारण यदि डेमेत्रियस र त्यसका साथमा भएका कारीगरहरूसँग कसैको विरुद्धमा केही दोष छ भने, अदालतहरू खुल्ला छन् र त्यहाँ न्यायाधीशहरू छन् । तिनीहरूले एक अर्काको विरुद्ध उजुरी दिऊन् । \v 39 तर यदि अरू विषयमा कुनै कुरा खोजी गर्नुहुन्छ भने, त्यसको नियमित सभामा निर्णय लिइनेछ । \v 40 किनकि आजको यस खैलाबैलाको दोष हामीलाई लाग्‍ने खतरा छ । यो गडबडीको कुनै कारण छैन, र हामीले यसको व्याख्या गर्न सक्नेछैनौं ।” \v 41 यति भनेपछि तिनले सभालाई विसर्जन गरे । \ No newline at end of file