Wed Aug 31 2022 11:59:49 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-31 11:59:50 +05:45
parent 4210a5ad5f
commit 3e3d04a955
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\c 16 \v 1 पावल डर्बी र लुस्‍‍त्रामा पनि आए, र हेर, त्यहाँ तिमोथी नाउँ गरेका एक जना चेला थिए, तिनी एउटी विश्‍वासी यहूदी स्‍‍त्रीका छोरा थिए, तर तिनका बाबुचाहिं ग्रीक थिए । \v 2 लुस्‍‍त्रा र आइकोनियममा भएका भाइहरूले तिमोथीका बारेमा असल कुरा भन्थे । \v 3 पावलले तिमोथीलाई आफूसँगै यात्रामा लान चाहन्थे, यसकारण पावलले तिमोथीलाई आफूसँगै लगे र ती इलाकाहरूमा रहने यहूदीहरूको कारणले गर्दा तिनको खतना गरे, किनकि तिनका बाबु ग्रीक हुन् भनेर तिनीहरू सबैलाई थाहा थियो ।
\c 16 \v 1 पावल डर्बी र लुस्‍‍त्रामा पनि आए, र हेर, त्यहाँ तिमोथी नाउँ गरेका एक जना चेला थिए, तिनी एउटी विश्‍वासी यहूदी स्‍‍त्रीका छोरा थिए, तर तिनका बाबुचाहिं ग्रीक थिए । \v 2 लुस्‍‍त्रा र आइकोनियममा भएका भाइहरूले तिमोथीका बारेमा असल कुरा भन्थे । \v 3 पावलले तिमोथीलाई आफूसँगै यात्रामा लान चाहन्थे, यसकारण पावलले तिलाई आफूसँगै लगे र ती इलाकाहरूमा रहने यहूदीहरूको कारणले गर्दा तिनको खतना गरे, किनकि तिनका बाबु ग्रीक हुन् भनेर तिनीहरू सबैलाई थाहा थियो ।