diff --git a/16/01.txt b/16/01.txt index 2b97833..6fec7e1 100644 --- a/16/01.txt +++ b/16/01.txt @@ -1 +1 @@ -\c 16 \v 1 पावल डर्बी र लुस्‍‍त्रामा पनि आए, र हेर, त्यहाँ तिमोथी नाउँ गरेका एक जना चेला थिए, तिनी एउटी विश्‍वासी यहूदी स्‍‍त्रीका छोरा थिए, तर तिनका बाबुचाहिं ग्रीक थिए । \v 2 लुस्‍‍त्रा र आइकोनियममा भएका भाइहरूले तिमोथीका बारेमा असल कुरा भन्थे । \v 3 पावलले तिमोथीलाई आफूसँगै यात्रामा लान चाहन्थे, यसकारण पावलले तिमोथीलाई आफूसँगै लगे र ती इलाकाहरूमा रहने यहूदीहरूको कारणले गर्दा तिनको खतना गरे, किनकि तिनका बाबु ग्रीक हुन् भनेर तिनीहरू सबैलाई थाहा थियो । \ No newline at end of file +\c 16 \v 1 पावल डर्बी र लुस्‍‍त्रामा पनि आए, र हेर, त्यहाँ तिमोथी नाउँ गरेका एक जना चेला थिए, तिनी एउटी विश्‍वासी यहूदी स्‍‍त्रीका छोरा थिए, तर तिनका बाबुचाहिं ग्रीक थिए । \v 2 लुस्‍‍त्रा र आइकोनियममा भएका भाइहरूले तिमोथीका बारेमा असल कुरा भन्थे । \v 3 पावलले तिमोथीलाई आफूसँगै यात्रामा लान चाहन्थे, यसकारण पावलले तिनलाई आफूसँगै लगे र ती इलाकाहरूमा रहने यहूदीहरूको कारणले गर्दा तिनको खतना गरे, किनकि तिनका बाबु ग्रीक हुन् भनेर तिनीहरू सबैलाई थाहा थियो । \ No newline at end of file