Wed Aug 24 2022 09:51:01 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-24 09:51:02 +05:45
parent 2c16d73e6f
commit 2ff4912a6b
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 20 अब हेरोद सीदोन र टुरोसका मानिसहरूसँग साह्रै रिसाएका थिए । तिनीहरू एक मनका भई तिनीकहाँ गए, र तिनीहरूलाई सहयोग गर्नका निम्ति राजाका सहायक बलस्तसलाई मनाइसकेपछि तिनीहरूले शान्तिको लागि बिन्ती गरे किनभने तिनीहरूको देशले राजाको देशबाट खाद्यान्‍न प्राप्‍त गर्ने गर्दथ्यो । \v 21 एउटा तोकिएको दिनमा राजकीय पहिरन पहिरिएर सिंहासनमा बसे; उनले तिनीहरूलाई भाषण दिए ।
\v 20 अब हेरोद सीदोन र टुरोसका मानिसहरूसँग साह्रै रिसाएका थिए । तिनीहरू एक मनका भई तिनीकहाँ गए, र तिनीहरूलाई सहयोग गर्नका निम्ति राजाका सहायक बलस्तसलाई मनाइसकेपछि तिनीहरूले शान्तिको लागि बिन्ती गरे किनभने तिनीहरूको देशले राजाको देशबाट खाद्यान्‍न प्राप्‍त गर्ने गर्दथ्यो । \v 21 एउटा तोकिएको दिनमा हेरोदले राजकीय पहिरन पहिरिए र सिंहासनमा बसे; तिनले तिनीहरूलाई भाषण दिए ।