diff --git a/12/20.txt b/12/20.txt index 156a092..627a705 100644 --- a/12/20.txt +++ b/12/20.txt @@ -1 +1 @@ -\v 20 अब हेरोद सीदोन र टुरोसका मानिसहरूसँग साह्रै रिसाएका थिए । तिनीहरू एक मनका भई तिनीकहाँ गए, र तिनीहरूलाई सहयोग गर्नका निम्ति राजाका सहायक बलस्तसलाई मनाइसकेपछि तिनीहरूले शान्तिको लागि बिन्ती गरे किनभने तिनीहरूको देशले राजाको देशबाट खाद्यान्‍न प्राप्‍त गर्ने गर्दथ्यो । \v 21 एउटा तोकिएको दिनमा राजकीय पहिरन पहिरिएर सिंहासनमा बसे; उनले तिनीहरूलाई भाषण दिए । \ No newline at end of file +\v 20 अब हेरोद सीदोन र टुरोसका मानिसहरूसँग साह्रै रिसाएका थिए । तिनीहरू एक मनका भई तिनीकहाँ गए, र तिनीहरूलाई सहयोग गर्नका निम्ति राजाका सहायक बलस्तसलाई मनाइसकेपछि तिनीहरूले शान्तिको लागि बिन्ती गरे किनभने तिनीहरूको देशले राजाको देशबाट खाद्यान्‍न प्राप्‍त गर्ने गर्दथ्यो । \v 21 एउटा तोकिएको दिनमा हेरोदले राजकीय पहिरन पहिरिए र सिंहासनमा बसे; तिनले तिनीहरूलाई भाषण दिए । \ No newline at end of file