Fri Sep 30 2022 09:59:18 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-30 09:59:19 +05:45
parent 65eab3412f
commit 25d1436ba3
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 30 जहाज चालकहरूले त्यो जहाजलाई त्याग्‍नको लागि बाटो खोजिरहेका थिए र सानो डुङ्गा समुद्रमा तल झारेका थिए, अनि जहाजको अगाडिको भागबाट लङ्गरहरू तल खसाल्छौं भनी बहाना बनाएका थिए । \v 31 तर पावलले कप्‍तान र सिपाहीहरूलाई भने, “यी मानिसहरू यस जहाजमा बसेनन् भने तपाईंहरू बच्‍न सक्‍नुहुने छैन ।” \v 32 त्यसपछि सिपाहीहरूले त्यो डुङ्गाको डोरी काटिदिए र त्यसलाई त्यही पानीमा नै बगेर जान दिए ।
\v 30 जहाज चालकहरूले त्यो जहाजलाई त्याग्‍नको लागि बाटो खोजिरहेका थिए र सानो डुङ्गा समुद्रमा तल झारेका थिए, अनि जहाजको अगाडिको भागबाट लङ्गरहरू तल खसाल्छौं भनी बहाना बनाएका थिए । \v 31 तर पावलले कप्‍तान र सिपाहीहरूलाई भने, “यी मानिसहरू यस जहाजमा बसेनन् भने तपाईंहरू बच्‍न सक्‍नुहुनेछैन ।” \v 32 त्यसपछि सिपाहीहरूले त्यो डुङ्गाको डोरी काटिदिए र त्यसलाई पानीमा नै बगेर जान दिए ।