From 25d1436ba30b4e02a33c2e3e1f61bc3938f98204 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Fri, 30 Sep 2022 09:59:19 +0545 Subject: [PATCH] Fri Sep 30 2022 09:59:18 GMT+0545 (Nepal Time) --- 27/30.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/27/30.txt b/27/30.txt index f2bf824..0d902fb 100644 --- a/27/30.txt +++ b/27/30.txt @@ -1 +1 @@ -\v 30 जहाज चालकहरूले त्यो जहाजलाई त्याग्‍नको लागि बाटो खोजिरहेका थिए र सानो डुङ्गा समुद्रमा तल झारेका थिए, अनि जहाजको अगाडिको भागबाट लङ्गरहरू तल खसाल्छौं भनी बहाना बनाएका थिए । \v 31 तर पावलले कप्‍तान र सिपाहीहरूलाई भने, “यी मानिसहरू यस जहाजमा बसेनन् भने तपाईंहरू बच्‍न सक्‍नुहुने छैन ।” \v 32 त्यसपछि सिपाहीहरूले त्यो डुङ्गाको डोरी काटिदिए र त्यसलाई त्यही पानीमा नै बगेर जान दिए । \ No newline at end of file +\v 30 जहाज चालकहरूले त्यो जहाजलाई त्याग्‍नको लागि बाटो खोजिरहेका थिए र सानो डुङ्गा समुद्रमा तल झारेका थिए, अनि जहाजको अगाडिको भागबाट लङ्गरहरू तल खसाल्छौं भनी बहाना बनाएका थिए । \v 31 तर पावलले कप्‍तान र सिपाहीहरूलाई भने, “यी मानिसहरू यस जहाजमा बसेनन् भने तपाईंहरू बच्‍न सक्‍नुहुनेछैन ।” \v 32 त्यसपछि सिपाहीहरूले त्यो डुङ्गाको डोरी काटिदिए र त्यसलाई पानीमा नै बगेर जान दिए । \ No newline at end of file