Mon Sep 19 2022 19:58:44 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-19 19:58:45 +05:45
parent 688ce87e05
commit 209b42409f
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 22 तिनले यतिसम्म बोलेको मात्र तिनीहरूले सुने । त्यसपछि तिनीहरू चिच्‍च्याए र भने, “यस्ता मानिसलाई पृथ्वीबाट हटाइदओस्, किनकि त्यो बाँच्‍नु ठिक छैन ।” \v 23 तिनीहरू कराउँदै, आफ्ना लुगाहरू फाल्दै, र हावामा धुलो उडाउँदै गर्दा, \v 24 मुख्य कप्तानले पावललाई किल्लाभित्र ल्याउन आज्ञा गरे । उनले तिनलाई कोर्रा लगाउँदै सोधपुछ गर्न आदेश दिए, ताकि तिनीहरू नको विरुद्ध किन त्यसरी चिच्‍च्याइरहेका थिए भनी उनी आफैँले थाहा पाउन सकून् ।
\v 22 तिनले यतिसम्म बोलेको मात्र तिनीहरूले सुने । त्यसपछि तिनीहरू चिच्‍च्याए र भने, “यस्ता मानिसलाई पृथ्वीबाट हटाइदओस्, किनकि त्यो बाँच्‍नु ठिक छैन ।” \v 23 तिनीहरू कराउँदै, आफ्ना लुगाहरू फाल्दै, र हावामा धुलो उडाउँदै गर्दा, \v 24 मुख्य कप्तानले पावललाई किल्लाभित्र ल्याउन आज्ञा गरे । उनले तिनलाई कोर्रा लगाउँदै सोधपुछ गर्न आदेश दिए, ताकि तिनीहरू तिनको विरुद्ध किन त्यसरी चिच्‍च्याइरहेका थिए भनी तिनी आफैंले थाहा पाउन सकून् ।