Mon Sep 19 2022 19:56:44 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-19 19:56:45 +05:45
parent 13051007ed
commit 688ce87e05
2 changed files with 2 additions and 2 deletions

View File

@ -1 +1 @@
\v 37 पावललाई किल्लाभित्र ल्याउन लाग्दा, तिनले प्रमुख कप्‍तानलाई भने, “के म तपाईंलाई केही कुरा भनूँ?” कप्‍तानले सोधे, “के तिमी ग्रीक बोल्छौ? \v 38 के तिमी त्यही मिश्री होइनौ र जसले पहिले विद्रोह सुरु गरी चार हजार हत्याराहरूलाई उजाड-स्थानतिर लग्यौ?”
\v 37 पावललाई किल्लाभित्र ल्याउन लाग्दा, तिनले मुख्य कप्‍तानलाई भने, “के म तपाईंलाई केही कुरा भनूँ?” कप्‍तानले सोधे, “के तिमी ग्रीक बोल्छौ? \v 38 के तिमी त्यही मिश्री होइनौ र जसले पहिले विद्रोह सुरु गरी चार हजार हत्याराहरूलाई उजाड-स्थानतिर लग्यौ?”

View File

@ -1 +1 @@
\v 22 तिनले यतिसम्म बोलेको मात्र तिनीहरूले सुने । त्यसपछि तिनीहरू चिच्‍च्याए र भने, “यस्ता मानिसलाई पृथ्वीबाट हटाइदओस्, किनकि त्यो बाँच्‍नु ठिक छैन ।” \v 23 तिनीहरू कराउँदै, आफ्ना लुगाहरू फाल्दै, र हावामा धुलो उडाउँदै गर्दा, \v 24 मुख्य सेनापतिले पावललाई किल्लाभित्र ल्याउन आज्ञा गरे । उनले तिनलाई कोर्रा लगाउँदै सोधपुछ गर्न आदेश दिए, ताकि तिनीहरू उनको विरुद्ध किन त्यसरी चिच्‍च्याइरहेका थिए भनी उनी आफैँले थाहा पाउन सकून् ।
\v 22 तिनले यतिसम्म बोलेको मात्र तिनीहरूले सुने । त्यसपछि तिनीहरू चिच्‍च्याए र भने, “यस्ता मानिसलाई पृथ्वीबाट हटाइदओस्, किनकि त्यो बाँच्‍नु ठिक छैन ।” \v 23 तिनीहरू कराउँदै, आफ्ना लुगाहरू फाल्दै, र हावामा धुलो उडाउँदै गर्दा, \v 24 मुख्य कप्तानले पावललाई किल्लाभित्र ल्याउन आज्ञा गरे । उनले तिनलाई कोर्रा लगाउँदै सोधपुछ गर्न आदेश दिए, ताकि तिनीहरू उनको विरुद्ध किन त्यसरी चिच्‍च्याइरहेका थिए भनी उनी आफैँले थाहा पाउन सकून् ।