Wed Jul 27 2022 11:46:42 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-07-27 11:46:42 +05:45
parent c47358d129
commit 1c94d4dd5b
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 21 उहाँ नै हुनुहुन्छ जसलाई सबै कुराहरूको पुनर्स्थापना नभएसम्म स्वर्गले ग्रहण गर्नुपर्छ, जसको बारेमा परमेश्‍वरले उहाँका पवित्र अगमवक्‍ताहरूद्वारा धेरै पहिलेदेखि बोल्नुभयो । \v 22 वास्तवमा मोशाले भने, ‘परमप्रभु परमेश्‍वेरले तिमीहरूका दाजुभाइहरूका बीचबाट मजस्तै अगमवक्‍तालाई खडा गर्नुहुनेछ । उहाँले तिमीहरूलाई भन्‍नुहुने सबै कुराहरू तिमीहरूले सुन्‍नुपर्नेछ । \v 23 यसो हुनेछ कि ती अगमवक्‍तालाई नसुन्‍ने हरेक व्यक्तिलाई मानिसहरूका बीचबाट पूर्ण रूपमा नाश गरिनेछ ।’
\v 21 उहाँ नै हुनुहुन्छ जसलाई सबै कुराहरूको पुनर्स्थापना नभएसम्म स्वर्गले ग्रहण गर्नुपर्छ, जसको बारेमा परमेश्‍वरले उहाँका पवित्र अगमवक्‍ताहरूद्वारा धेरै पहिलेदेखि बोल्नुभयो । \v 22 वास्तवमा मोशाले भने, ‘परमप्रभु परमेश्‍वेरले तिमीहरूका दाजुभाइहरूका बीचबाट मजस्तै अगमवक्‍तालाई खडा गर्नुहुनेछ । उहाँले तिमीहरूलाई भन्‍नुहुने सबै कुराहरू तिमीहरूले सुन्‍नुपर्नेछ । \v 23 यसो हुनेछ कि ती अगमवक्‍तालाई नसुन्‍ने हरेक व्यक्ति मानिसहरूका बीचबाट पूर्ण रूपमा नाश हुनेछ ।’