Wed Jul 27 2022 11:44:42 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
0a7018db38
commit
c47358d129
|
@ -1 +1 @@
|
|||
\v 21 उहाँ नै हुनुहुन्छ जसलाई सबै कुराहरूको पुनर्स्थापना नभएसम्म स्वर्गले ग्रहण गर्नुपर्छ, जसको बारेमा परमेश्वरले उहाँका पवित्र अगमवक्ताहरूद्वारा धेरै पहिलेदेखि बोल्नुभयो । \v 22 वास्तवमा मोशाले भने, ‘परमप्रभु परमेश्वेरले तिमीहरूका दाजुभाइहरूका बीचबाट मजस्तै अगमवक्तालाई खडा गर्नुहुनेछ । उहाँले तिमीहरूलाई भन्नुहुने सबै कुराहरू तिमीहरूले सुन्नुपर्नेछ । \v 23 ती अगमवक्ताले भनेको नसुन्ने हरेक व्यक्तिलाई मानिसहरूका बीचबाट पूर्ण रूपमा नाश गरिनेछ ।’
|
||||
\v 21 उहाँ नै हुनुहुन्छ जसलाई सबै कुराहरूको पुनर्स्थापना नभएसम्म स्वर्गले ग्रहण गर्नुपर्छ, जसको बारेमा परमेश्वरले उहाँका पवित्र अगमवक्ताहरूद्वारा धेरै पहिलेदेखि बोल्नुभयो । \v 22 वास्तवमा मोशाले भने, ‘परमप्रभु परमेश्वेरले तिमीहरूका दाजुभाइहरूका बीचबाट मजस्तै अगमवक्तालाई खडा गर्नुहुनेछ । उहाँले तिमीहरूलाई भन्नुहुने सबै कुराहरू तिमीहरूले सुन्नुपर्नेछ । \v 23 यसो हुनेछ कि ती अगमवक्तालाई नसुन्ने हरेक व्यक्तिलाई मानिसहरूका बीचबाट पूर्ण रूपमा नाश गरिनेछ ।’
|
Loading…
Reference in New Issue