Thu Aug 25 2022 10:33:15 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-25 10:33:15 +05:45
parent af4ac90116
commit 1a704d2a92
1 changed files with 1 additions and 3 deletions

View File

@ -1,3 +1 @@
\v 16 त्यसैले पावल उठे र आफ्नो हातले इसारा गरे; तिनले भने, “इस्राएलका मानिसहरू र तपाईंहरू जसले परमेश्‍वरलाई आदर गर्नुहुन्छ, सुन्‍नुहोस् । \v 17 इस्राएलका यी मानिसहरूका परमेश्‍वरले हाम्रा पितापुर्खाहरूलाई चुन्‍नुभयो र मिश्रदेशमा रहँदा मानिसहरूको संख्या बढाउनुभयो, र आफ्नो उचालिएको बाहुलीद्वारा तिनीहरूलाई त्यहाँबाट बाहिर निकाल्नुभयो ।” \v 18 उहाँले झण्डै चालिस वर्षसम्म तिनीहरूलाई उजाड स्थानमा सहनुभयो।
Some ancient copies read, "For about forty years he cared for them in the wilderness"
\f+ \ft केही प्राचीन प्रतिलिपिहरूमा \fqa उहाँले झण्डै चालिस वर्षसम्म तिनीहरूलाई उजाड स्थानमा हेरचाह गर्नुभयो \fqa* छ । \f*
\v 16 त्यसैले पावल उठे र आफ्नो हातले इसारा गरे; तिनले भने, “इस्राएलका मानिसहरू र तपाईंहरू जसले परमेश्‍वरलाई आदर गर्नुहुन्छ, सुन्‍नुहोस् । \v 17 इस्राएलका यी मानिसहरूका परमेश्‍वरले हाम्रा पितापुर्खाहरूलाई चुन्‍नुभयो र मिश्रदेशमा रहँदा मानिसहरूको संख्या बढाउनुभयो, र आफ्नो उचालिएको बाहुलीद्वारा तिनीहरूलाई त्यहाँबाट बाहिर निकाल्नुभयो ।” \v 18 उहाँले झण्डै चालिस वर्षसम्म तिनीहरूलाई उजाड-स्थानमा सहनुभयो। \f+ \ft केही प्राचीन प्रतिलिपिहरूमा \fqa उहाँले झण्डै चालिस वर्षसम्म तिनीहरूलाई उजाडस्थानमा हेरचाह गर्नुभयो \fqa* छ । \f*