Thu Aug 25 2022 10:31:15 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
97cd41e25a
commit
af4ac90116
|
@ -1,3 +1,3 @@
|
|||
\v 16 त्यसैले पावल उठे र आफ्नो हातले इसारा गरे; तिनले भने, “इस्राएलका मानिसहरू र तपाईंहरू जसले परमेश्वरलाई आदर गर्नुहुन्छ, सुन्नुहोस् । \v 17 इस्राएलका यी मानिसहरूका परमेश्वरले हाम्रा पितापुर्खाहरूलाई चुन्नुभयो र मिश्रदेशमा रहँदा मानिसहरूको संख्या बढाउनुभयो, र आफ्नो उचालिएको बाहुलीद्वारा तिनीहरूलाई त्यहाँबाट बाहिर निकाल्नुभयो ।” \v 18 उहाँले झण्डै चालिस वर्षसम्म तिनीहरूलाई उजाड स्थानमा सहनुभयो।
|
||||
Some ancient copies read, "For about forty years he cared for them in the wilderness"
|
||||
\f+ \ft केही प्राचीन प्रतिलिपिहरूमा \fqa \fqa* छ । \f*
|
||||
\f+ \ft केही प्राचीन प्रतिलिपिहरूमा \fqa उहाँले झण्डै चालिस वर्षसम्म तिनीहरूलाई उजाड स्थानमा हेरचाह गर्नुभयो \fqa* छ । \f*
|
Loading…
Reference in New Issue