Fri Sep 16 2022 10:01:58 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-16 10:01:59 +05:45
parent 5e8d9815ab
commit 11cb641257
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 22 हामीले के गर्नुपर्छ? अवश्‍य, तिनीहरूले तपाईं आउनुभएको छ भन्‍ने सुन्‍नेछन् । \v 23 त्यसैले हामीले जे भन्छौं तपाईंले त्यही गर्नुहोस् । हामीसँग भाकल गरेका चार जना मानिस छन् । \v 24 यी चार जना मानिसलाई लैजानुहोस्, र उनीहरूसँगै आफैँलाई शुद्धिकरण गर्नुहोस्, र उनीहरूको खर्च तिरिदिनुहोस् ताकि उनीहरूले आफ्नो कपाल खौरिऊन् । यसरी, उनीहरूलाई तपाईंको बारेमा भनिएका कुराहरू झटा हुन् भनी सबैले जानून् । तपाईं व्यवस्था पालना गर्ने मनसायले नै जिउनुहुँदोरहेछ भनी तिनीहरूले जानून् ।
\v 22 हामीले के गर्नुपर्छ? अवश्‍य, तिनीहरूले तपाईं आउनुभएको छ भन्‍ने सुन्‍नेछन् । \v 23 त्यसैले हामीले जे भन्छौं तपाईंले त्यही गर्नुहोस् । हामीसँग भाकल गरेका चार जना मानिस छन् । \v 24 यी मानिसहरूलाई लैजानुहोस् र तिनीहरूसँगै आफैंलाई शुद्धिकरण गर्नुहोस्, र तिनीहरूको खर्च तिरिदिनुहोस् ताकि तिनीहरूले आफ्नो कपाल खौरिऊन् । यसरी, तिनीहरूलाई तपाईंको बारेमा भनिएका कुराहरू झटा हुन् भनी सबैले जानून् । तपाईं व्यवस्था पालना गर्ने मनसायले नै जिउनुहुँदोरहेछ भनी तिनीहरूले जानून् ।